दफा १३
बालबालिकाले गरेको काम कसूर नहुने

दश वर्ष उमेर नपुगेको बालबालिकाले गरेको कुनै काम कसूर मानिने छैन ।